अर्घाखाँचीमा यात्रुहरुसँग बढी भाडा लिने सवारी साधनहरुलाई कारबाही गर्दै प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रहरीले यात्रुबहाक सार्बजनिक सवारी साधनहरुको भाडादर अनुगमनलाई व्यापक गरेको छ ।
प्रहरीले सवारी साधनहरुले यात्रुहरुसँग बढी लिएको भाडादर फिर्ता गराएको छ ।
जिल्ला ट्राफिक कार्यालय तथा मातहत समेतबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न किसिमका सार्बजनिक सवार साधनहरुको भाडा दर अनुगमन गर्दा हाल नेपाल सरकाले तोकिएभन्दा बढी भाडा लिएको पाईएकोले बढी लिएको भाडा सम्बन्धित यात्रुहरुलाई फिर्ता गराएको छ ।

अन्य समाचारहरु