अर्घाखाँचीडट्कम संवादद्दाता
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नं १0 का वडाअध्यक्ष लक्ष्मी नारायण चुदालीले चाडपर्व बापत प्राप्त गर्नुभएको भत्ता फिर्ता गर्नु भएको छ ।
वडाअध्यक्ष चुदालीले एक सुचना जारी गर्दै चाडपर्व बापत प्राप्त गर्नुभएको भत्ता फिर्ता गरि अर्घाखाँची कोरोना कोषमा जम्मा गर्नुभएको छ।