अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा लामो अबधीको गर्भान्तरका लागि इम्प्लान्ट र आइ युसिडी राख्ने तथा झिक्ने सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
पाली स्वास्थ चौकीको आयोजना आडरा नेपालको प्राबिधिक सहयोगमा लामो अबधीको गर्भान्तरका लागि इम्प्लान्ट तथा आइ युसिडी राख्ने तथा झिक्ने सम्बन्धि क्रियालाप सम्पन्न भएको हो ।