अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्द १६ दिने अभियान शुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्द १६ दिने अभियान(नोभेम्वर २५ देखी डिस्म्वर १० सम्म) को सुरुवातीको दिन गाउँपालिका अध्यक्ष अच्युत गौतम,गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे साथै वडाअध्यक्षहरु तथा गाउँकार्यपालिकाका कर्मचारीहरुले प्रतिबद्दता जनाएका थिए ।