राष्ट्रिय जनमाेर्चाले देशव्यापी रुपमा मंसिर १४ गते संघियता बिरुद्ध बिराेध सभा गर्ने

टेमराज भुसाल
 बुटवल ११ मङ्सिर  ।  संघियता बिरुद्ध तथा कोरोना भाइरसका बिषयलाई लिएर राष्ट्रिय जनमाेर्चाले मङ्सिर १४ गते आइतबार देशव्यापी रुपमा र प्रवासमा बिराेध सभा आयोजना गर्ने भएको छ । 
संघियताकाे खारेजी, संघियताकाे नाममा हुने अनावश्यक खर्च काेराेना उपचार, राहतमा लगाउन लगायतका बिषयहरुलाई लिएर दबाब मुलुक बिराेध सभा आयोजना गरेको राष्ट्रिय जनमाेर्चाले जानकारी दिएको छ।