अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रमको एक समारोहबीच नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा नगरपालिकाका शाखा प्रमुख हरु अपाङ्गको क्षेत्रमा काम गर्ने सरोकारवाला सघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।