सिमलपानीको पावर सामुदायिक वन उपभोक्ता समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावर सामुदायिक वन उपभोक्ता समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सिमलपानीको पावर सामुदायिक वन उपभोक्ता समितिको १३ औं बार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको हो । 
बार्षिक साधारण सभा कार्यक्रम वार्ड अध्यक्ष  दामोदर न्यौपानेको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रम युगेन्द्र रेश्मीको अध्यक्षता सम्पन्न भएको हो ।

अन्य समाचारहरु