पाणिनीमा उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा भव्य स्वागत

डिआरजी सुमन
पाली, अर्घाखाँची डटकम् । व्युरो रिपोर्ट । पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा पाणिनी गाँउ पालिका वडा वडा नं ८ कुरुले मैदानमा नेपाल सरकार काउर्जा मन्त्री टोपवहादुर रायमाझी लाई भव्य रुपमा  फुल माला तथा खादालेसम्मान गरिएको छ ।
अर्घाखाँची जिल्लाबाट पटक पटकका निर्वाचनमा जनमत हसिल गर्दै आएकाविकास प्रेमी नेताको रुपमा परिचित मन्त्री टोप वहादुर रायमाझीले पाणिनीपर्यटन समाज अर्घाखाँचीले गरेको कार्य प्रति खुलेर प्रसंसा गर्नु भएको छ ।
पाणिनी पर्यटन समाजले गरेको कार्यहरुको सम्मान गर्दै समाजको लागीआफुले पनि आवश्यक सहयोग गर्ने आश्वासन दिनु भएको थियो ।
अर्घाखाँची जिल्ला नै महत्वपूर्ण पर्यटकीय महत्व वोकेको जिल्ला भएको वताउदैयसमा पाणिनी पर्यटन समाज अर्घाखाँचीले गर्दै आएका कार्य प्रति खुसी समेतव्याक्त गर्नु भएको छ । तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु