डिआरजी सुमन
जालन्धर (अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) । भारतको पंजावमा विभिन्न रिपोर्टिंगतथा खोजमुलक कार्यमा व्यास्त सुमनले यतिवेला भारतमा अनुसन्धानात्मककार्यलाई तीव्रता दिएका छन ।
प्रदेश नं ५ को पाल्पा जिल्ला घर भई जालन्धरमा वेपत्ता परेपछी खोजी कार्यकोलागी लुधियानावाट पनि समाजसेवी विकास रेष्मी,गणेश विक डिआरजी सुमनफ़ैन्स कल्व का स्थायी समिती सदस्य डिलराज विसीसँग जालन्धर पुग्नु भएकाअर्घाखाँची डटकम् व्युरो सँग न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्स कासंस्थापक राज कुमार अधिकारी, एमडी वावुराम घिमिरे सहित माधव खनाल रडील वहादुर गाहा पिडितको खोजी कार्यको लागी सम्बन्धित स्थल को स्थलगतअनुसंधान पछि ५ नं प्रहरी चौकी जालन्धरमा रिपोर्ट गरेर खोजी कार्य गरि रहेकाछन ।
पाल्पा रम्वादेवी गाँउ पालिका का ३६ वर्षीय युवा वैदेशिक रोज़गार को लागीकेही दिन अघि जालन्धरमा पुगेको र तत्काल नै सम्पर्क विहिन भएपछि खोजीगर्नको लागी वेपत्ता युवा का भाई सुनिल रसालीले डिआरजी सुमन फ़ैन्स कल्वसदस्य डिलराज विसी मार्फ़त अर्घाखाँची डटकम् मा रिपोर्ट गरेपछि खोजी कार्यको लागी टिम जालन्धरमा पुगेको थियो ।
आफ्नो कर्मचारी जालन्धरमा आएको अर्को दिन नै वेपत्ता भएको रोज़गार दाताकम्पनी प्रमुख ले अर्घाखाँची डटकम् लाई वताउदै उनको खोजी कार्यमा आफुजुटीरहेको जानकारी गराएका छन । यद्यपि युवा अहिले सम्म वेपत्ता नै छन भनेखोजी कार्यलाई निरन्तरता दिईरहेको कम्पनी स्रोतको भनाई छ । तस्वीरडिआरजी सुमन/अर्घाखाँची डटकम् ।