डिभर्नामा प्रचण्ड-नेपाल पक्षको नेकपा वार्ड कमिटीको बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ११ डिभर्नामा प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को वार्ड  कमिटीको बैठक सम्पन्न भएको छ।
डिभर्नामा मंगलवार प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को वार्ड  कमिटीको बैठक सम्पन्न भएको हो । 
बैठकले आगामी रणनिती र एजेन्डा सहित तय गरेको छ। साथै बैठकमा महारास्ट ब्वूरो ईन्चार्ज बाबु आचार्य र बालकृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु