धारापानीमा राष्ट्रिय जनमोर्चाको भेला तथा विरोध कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता  
धारापानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्वर ४ धारापानीमा  राष्ट्रिय जनमोर्चाको भेला तथा विरोध कार्यक्रम सम्पन्न भएको छ । 
धारापानीमा प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रूपमा चलाएको सङ्घर्षको कार्यक्रम अन्तर्गत  राष्ट्रिय जनमोर्चाको भेला तथा विरोध कार्यक्रम सम्पन्न भएको हो ।
 कार्यक्रममा रास्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के,सी, केन्द्रिय बैकल्पिक सदस्य यमलाल पोख्रेलको उपस्थिति रहेको थियो । कार्यक्रम दुर्गा भुसालको अध्यक्षता र हरि आलेको संचालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु