नेशनल प्याथ ल्याब माघ २८ देखि ३० गतेसम्म सन्धिखर्कमा बृहत छुट सहित स्वास्थ्य शिबिर हुने
सन नेपाल इन्स्योरेन्स र सिटिजन लाइफको सहकार्यमा सन्धिखर्कको नेशनल प्याथ ल्याबमा माघ २८ देखि ३० गतेसम्म छुट सहितको स्वास्थ शिबिर सन्चालन हुने भएको छ ।
छुट सुबिधाहरु:
होल बडि चेक अपमा ५०% बढी छुट
जनरल हेल्थ प्याकेजमा ५०%बढी छुट
थाइराइड जांच मात्र ५०० मा
सुगर र किड्निको निशुल्क परिक्षण र फाल्गुन १ गते थाइराइड र सुगर का विशेषज्ञ डाक्टरले सेवा दिने ।
स्थान= नेशनल प्याथ ल्याब सन्धिखर्क १ अर्घाखाँची ओम पोलिक्लिनिक तथा प्रभु बैंकको सिधा अगाडि ।