अर्घाखाँचीबाट उप-सचिवमा सिफारिस हुने राष्ट्रसेवक कर्मचारीहरूलाई उर्जामन्त्री रायमाझीद्धारा सम्मान

अर्घाखाँचीडट्कम संवाददाता  
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट हालसालै उप-सचिवमा सिफारिस भएका राष्ट्रसेवक कर्मचारीहरूलाई सम्मान गरिएको छ । 
  
जिल्लाबाट हालसालै उप-सचिवमा सिफारिस भएका राष्ट्रसेवक कर्मचारीहरूलाई काठमाडौं उर्जा,जलश्राेत तथा सिंचाईमन्त्री टाेपबहादुर रायमाझीले मन्त्रालयमा खादा ओडाएर सम्मान गर्नुभएकाे थियो ।