मजदुर हाम्रो पसिनाको मुल्य खोज

-टेक राज थापा, हाल दोहा कतार  

मजदुर हाम्रो पसिनाको मुल्य खोज  l1l
मजदुर हाम्रो पसिनाको मुल्य खोज  ll
हाम्रो स्वाभिमान आस्तित्व रोज ll
हाम्रो पसिना आफ्नै धर्तिमा रोपोयो भने
संसार एक दिन उर्वर पुलबारी बन्नेछ

जब हामिले संसार उर्व पुलबारी बनाउछौ l2l
हाम्रो पसिनाको मुल्य खोज्ने छौ ll
चारै तिर बालुवा बालुवाले भरिएको ll
यो मरुभूमिमा पसिनाको  मुल्य खोजौ  
उजाड हुन्छ भनेर डराउन् नै किन
हाम्रो स्बाभिमान आस्तित्व रोजौ 
  
धुलो र ह्रीलोले भरिभराउ भएको जगतमा l3l
हुनेछन अनेक वाधा र ब्यावधानहरु  ll
त्यसै पनि छ अप्ठारो क्रन्दन हुनेछ लुट बुटको खेती 
रोज अब हाम्रो सवाभिमान अस्तित्व को बाटो खोजौ
कती बस्ने पराईको देशमा पसिनाको मुल्य रोजौ
     
नैरश्याताको निम्ती वसन्त आउन् नै पो किन l4l
खएर अनि वएर उम्रन नसक्ने धर्तिमा
मुठी कसी अघी बढोस हाम्रो आभिवान
 स्वाभिमान आस्तित्व लुटिरको छ
मजदुर हाम्रो पसिनाको मुल्य खोजौ
हाम्रो स्वाभिमान र अस्तित्व रोजौ
             
                 
      
निरासै निरास मन हरुको जमतमा    l5l
हासो र खुशियाली तलास्नु नै पो किन
वसन्तले पलुवामा नयाँ रूप भरे झैं गरी
मजदुर हाम्रो पसिनाको मुल्य खोजौ
हाम्रो स्वाभिमान र अस्त्तिव रोजौ
        
ति निर्दोष माता पिता र सन्तती हरु लाई l6l
वेदनाको रोदन अनि आशु मात्र पो किन
मजदुर  हाम्रो पसिनाको मुल्य खोजौ
 हाम्रो स्वाभिमान र अस्तित्व रोजौ   
 
    
आसु  नै आसुले  भरिएको सागर बाट l7l
हासो खोजेर ल्याउछ् भन्न् नै किन
गरिवीको भारी बिसाउने आकांक्षा लिएर
निर्मोही हरुको अधरमा पसिना बगाउनेहारु
हाम्रो स्वाभिमान र आस्तित्व रोजौ

हाम्रा मित्र हुन सक्छन कोही हामीलाई जाल झेलमा पार्न खोज्छन सोही l8l
बनाई बस्छन पासो र जालो बनी वरी परी च्यातिदेउ ति पासो र जालो घरी  घरी  हामीले
तब हामी संसारलाई उर्भर पुलबारी बनाउछौ
हाम्रो पसिनाको मुल्य खोज्ने छौ    
 
  धोषण गर्‍यो भने पासो र जालो च्यात्ने छ l9l
भेटिने छ त्यही हाम्रो पसिनाको मुल्य
भेट्याउने छौ स्वाभिमान र अस्तित्व को झुन्ड
मजदुर हाम्रो पसिनाको मुल्य खोजौ 
रोज  हाम्रो स्वाभिमान र अस्तित्व रोज
खोजौ मजदुर हामी पसिनाको मुल्य खोजौ