सन्धिखर्क- १ वार्ड कार्यालय फागुन ३ गतेसम्म बन्द

अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्कको वार्ड कार्यालय बन्द गरिने भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का प्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण भएको भन्दै भोली माघ २७ गतेदेखि फागुन ३ गतेसम्म  बन्द गरिने भएको हो ।
फागुन ३ गतेसम्म अत्यावश्यक काम बाहेक सम्पूर्ण सेवाका लागि कार्यालय बन्द हुने वार्ड कार्यालयले अर्घाखाँचीडट्कमलाई जानकारी दिएको छ । 

अन्य समाचारहरु