बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
गणेश चुदाली, सम्पादन सहयोगी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) बैसाख ९ – पाणिनी साहित्यिक प्रतिष्ठान अर्घाखार्ची अष्टद्विप साहित्य समाज, आलोक पूस्तकालय र सरिता पुस्तकालय सम्बन्धि सम्बन्धित व्यक्तिहरुको आयोजनामा साहित्यिक भेटघाट कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका साहित्यिक व्यक्तित्व प्रमुख अतिथि बिष्णु बहादुर सिंह, विशिष्ट अतिथि रुसी कवि भिक्टर जुएफ र अन्य साहित्यकारहरुको सो भेटघाट कार्यक्रममा सहभागिता रहेको थियो ।
सो भेटघाट कार्यक्रमको सभापतित्व पाणिनी साहित्यिक प्रतिष्ठान अर्घाखार्चीका अध्यक्ष माधवराज चुदालीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सपना सुन्दरले गर्नु भएको थियो ।
एकल महिलाको अधिकारको शसक्तिकरणमा सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
एकल महिला समूह अर्घाखार्चीको आयोजना र एकल महिला समूह केन्द्रिय समितिको सहयोगमा संचालन भएको सो केन्द्रिय समितिको अध्यक्षता खगिश्वरा बस्यालले गर्नु भएको थियो भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, विशेष अतिथि निमित्त स्थानीय विकास अधिकारी हरिशचन्द्र भुसाल, केन्द्रिय अध्यक्ष चन्द्रिका भट्टर्राई क्षेत्रीय अध्यक्ष दुर्गा न्यौपाने, अतिथि नेपाल पत्रकार महासंघ अर्घाखार्ची शाखाका अध्यक्ष नीम बहादुर रिजाल नेपाली कांग्रेसका प्रतिनिधि हरि बहादुर खड्का, नेकपा एमालेका रामचन्द्र पोख्रेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी binodgaire@sandhikharka.com