ग्रिस सरकारको बित्तीय घाटा धेरै नै बढेका कारण त्यहाँको ऋण सङ्कट अझ गम्भीर

ग्रिस सरकारको बित्तीय घाटा धेरै नै बढेका कारण त्यहाँको ऋण सङ्कट अझ गम्भीर भएको छ।

 

                    यस समास्याको समाधान गर्नका लागि युरोपेली सङ्घ तथा अन्तर्राष्ट्रिय मूद्राकोषका विशेषज्ञ टोली एकाईस तारिखका दिन एथेन्समा पुगिसकेको छ। हाल त्यसले ग्रिस सरकारको उद्धार प्रणालीलाई सुरु गराउने ठोस पूर्वाधारबारे छलफल गरिरहेको छ।