अर्घामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम व्यवसाय सचेतना तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम व्यवसाय सचेतना तथा व्यवसाय तालिम शुरु भएको छ । 
सन्धिखर्क नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम व्यवसाय सचेतना तथा व्यवसाय तालिम शुरु भएको हो ।
कार्यक्रममा नगरका उप प्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु