अर्घाका वादी र गन्धर्व समुदायलाई स्वास्थ्य बीमा कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४,९ र १० का वादी र गन्धर्व समुदायलाई स्वास्थ्य बीमा कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घा कार्यालयमा मंगलवार वादी र गन्धर्व समुदायलाई स्वास्थ्य बीमा कार्यक्रम सम्पन्न भएको हो । 
वादी र गन्धर्व समुदायलाई स्वास्थ्य बीमा कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार विक, वार्ड अदक्ष्य लक्ष्मी नारायण चुदाली लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु