हिजो स्डान्डर्ड एण्ड पोरस कम्पनीले ग्रीसको दीर्घकालीन सार्वभौमसता ऋण सूची (sovereign debt rating) लाई निकै तलसम्म घटाएको प्रभावमा न्यूयोर्क तथा यूरोपको स्टक बजार ठूलो परिमाणमा तल झरेको छ।
हिजो ग्रीसको आर्थिक बृद्धिको भविष्य कमजोर भएको र सरकारले संकटप्रति चालेका कदमहरु पनि अप्रभावकारी भएको कारणले उक्त स्तरलाई तल घटाइएको हो।