भुमिकास्थान नगरपालिकामा भाेलीदेखि वैशाख २६ गतेसम्म लकडाउन


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा लकडाउन भएको छ ।
भुमिकास्थान नगरपालिका भाेली वैशाख २० गतेदेखि वैशाख २६ गतेसम्म लागू हुनेगरी आफ्नाे नगरभित्र लकडाउन गर्ने भएको हो । 
नगरपालिकामा आईतबार बसेको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि भन्दै यहाँ यातायात, व्यवसाय, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने भएको छ । 
यस्तो छ जारी निषेधाज्ञा:-

अन्य समाचारहरु