धारापानीका २८ वर्षिय पुरुष र नुवाकोटका ७२ वर्षिय पुरुष गरी २ जना कोरोना संक्रमितको निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीका १ पुरुष र  ८ नुवाकोटका १ पुरुष गरी २ जना कोरोना संक्रमितको निधन भएको छ ।  
कोरोना संक्रमित धारापानीका २८ वर्षिय पुरुष र  ८ नुवाकोटका ७२ वर्षिय पुरुष गरी २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा शनिबार निधन भएको हो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ३८  जनाको ज्यान गएको छ । 
अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
शनिबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु