अमराई – जलुके लामाताल मोटरबाटो पहिरोको कारण अबरुद्द


अर्घाखाँचीडट्कम संवाददाता 
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेको बाक्सेभिरमा  अबिरल वर्षाका कारण पहिरो जाँदा अमराई – जलुके लामाताल मोटरबाटो अबरुद्द भएको छ । 
जलुके बाक्सेभिरमा बिहीवार परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अमराई – जलुके लामाताल मोटरबाटो अबरुद्द भएको हो ।
सडक अबरुद्द भएता पनि अहिलेसम्म पहिरो हटाउन पहल नहुँदा सवारी आवतजावत हुन सकेका छैनन् । 

अन्य समाचारहरु