जलुकेको बाक्से भिरमा पहिरो जाँदा पुन: अमराई जलुके लामाताल सडकखण्ड अबरुद्ध


अर्घाखाँचीडट्कम संवाददाता
अमराई, अर्घाखाँची (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेको बाक्से भिरमा लगातार बर्षाका कारण पहिरो जाँदा सडक अबरुद्ध भएको छ । 
जलुकेको बाक्से भिरमा  पहिरो जाँदा पुन: अमराई जलुके लामाताल सडकखण्ड अबरुद्ध भएको हो । 
उता बर्षाका कारण अमराई जलुके लामाताल सडकखण्डको विभिन्न ठाउँमा माथीबाट पहिरो खसेर हिलाम्मे बनाएको छ । यात्रुहरू घण्टौको बाटो पैतल हिडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

अन्य समाचारहरु