बिष्णु कुमार आले
काठमाडौँ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाका शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ।
ठाडाका १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।
नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।