अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा कोभिड -१९ संक्रमण रोकथाम तथा खोप सुनिश्चितता सम्बन्धि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
सन्धिखर्कमा शुक्रबार स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा कोभिड -१९ संक्रमण रोकथाम तथा खोप सुनिश्चितता सम्बन्धि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।