सन्धिखर्क नगरपालिकाद्धारा नवाैँ नगरसभामा तथा आर्थिक वर्ष २०७८-७९ को नीति-कार्यक्रम प्रस्तुत (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले  नवाैँ नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । 
सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८, ७९को लागि बुधवार नवौ निती तथा कार्यक्रम तथा नगरसभा सभाबाट सर्वसहमतिले पारित गरेको हो । 
 नगर सभामा नगर प्रमुख कमल प्रसाद भुसाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
यस्तै आ.व २०७८०७९को लागि कुल बजेट ९८करोड ५०लाख (६२ ।५९प्रतिशत )बजेट पारित जसमा चालू तर्फ ६१ करोड ६५ लाख र पुजिगत तर्फ ३६ करोड ८४लाख(३७ ।४१प्रतिशत)बजेट एकमुष्ट रुपमा पारित  भएको छ। 

अन्य समाचारहरु