अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका खोलाहरु नियन्त्रण तथा तटबन्धन निर्माण गर्न ६७ वटा योजना परेका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा रहेका खोलाहरु नियन्त्रण तथा तटबन्धन निर्माण गर्न ६७ वटा योजना परेका हुन् ।
नौमुरे बहुउदेश्यीय आयोजना सञ्चालन, अर्घाभगवती विमास्थल निर्माण, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क लगायत ठूलो योजना सहित गाउको विकासको लागि साना योजना सञ्चालनको लागि बजेट विनियोजन भएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा उर्जा जलसा्रेत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीको पहलमा विभिन्न मन्त्रालय साथै उर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत २०७८/ २०७९ मा परेका योजनाहरु यस्ता छन्:-
रकम रु. लाखमा:-
१ तल्लो एक्लेखेत करेवाङ तटवन्ध निर्माण कार्य सन्धिखर्क न.पा. ३ अर्घाखाँची १५
२ रङसिङ खोला तटवन्ध निर्माण कार्य खारघाट सितगंगा ९ अर्घाखाँची १५
३ सितखोला कानाचौर तटवन्ध निर्माण कार्य सितगंगा ९ अर्घाखाँची १५
४ सुपाखोला तटबन्ध निर्माण कार्य सितगंगा २ अर्घाखाँची १५
५ अकाशे सिलिङ खोला तटवन्ध निर्माण कार्य सितगंगा ९ अर्घाखाँची १५
६ बाँगी खोला पक्कीपुल गुन्टीका मुख भकार कुडुले नदी निर्माण कार्य सन्धिखर्क १ ०
७ घोचे खोला नियन्त्रण कार्य सन्धिखर्क २ अर्घाखाँची १५
८ सौप खोला तटवन्ध निर्माण कार्य चिदिचौर कोइनबगर छत्रदेव १ अर्घाखाँची १५
९ रहरे खोला तटवन्ध निर्माण कार्य सालघारी बगर भुमिकास्थान ५ अर्घाखाँची १५
१० राप्ती नदी तटबन्धन निर्माण कार्य भनभने सितगंगा ८ अर्घाखाँची १५
११ गुडरुङ खोला टिकरी तटवन्ध निर्माण कार्य सितगंगा न.पा. ११ अर्घाखाँची १५
१२ मथुरा तल्लो रिङदी तटवन्ध निर्माण कार्य सन्धिखर्क ५ अर्घाखाँची १५
१३ लिवासे मालटारी डिखोला नियन्त्रण कार्य भुमिकास्थान न.पा. २ अर्घाखाँची १५
१४ टुमुरे खोला नियन्त्रण कार्य भुमिकास्थान न.पा. ९ अर्घाखाँची १५
१५ सितखोला नदी नियन्त्रण कार्य सि.न.पा. ४ फलाटे अर्घाखाँची १५
१६ मथुरा खोला तटबन्धन निर्माण कार्य सि.न.पा. ९ अर्घाखाँची ०
१७ सितखोला नदी नियन्त्रण कार्य बक्सेचौर सि.न.पा. ७ अर्घाखाँची १५
१८ सिलिङखोला तटबन्धन कार्य सि.न.पा. ९ अर्घाखाँची १५
१९ तल्ला छहरे खोला तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२० पाकुरी सोता खोला तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२१ नयाँबस्ती सुख्खाखोला तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२२ बराहदह तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२३ सुरइखोला तटबन्धन कार्य दोबाटा,सि.न.पा. ११ अर्घाखाँची १५
२४ रङसीङ्गखोला तिनखन्ने तटबन्धन कार्य सि.न.पा ८ अर्घाखाँची १५
२५ मिठीआप मथुराखोला तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२६ सिस्नेखोला तटबन्धन कार्य सि.न.पा ९ अर्घाखाँची १५
२७ बाँगीखोला तटबन्धन कार्य पाकुरधारा ढिपुका सा.न.पा १० अर्घाखाँची १०
२८ बाँगी खोला नियन्त्रण कार्य सन्धिखर्क न.पा. १० ठाटी मुखियाखेत मालेबगर १५
२९ सोर्प खोला नियन्त्रण कार्य छत्रदेव गा.पा. छत्रदेव अर्घाखाँची १५
३० गज्याङ खोला नियन्त्रण कार्य छत्रदेव गा.पा. छत्रदेव अर्घाखाँची १५
३१ मथुरा खोला नियन्त्रण कार्य सन्धिखर्क न.पा. ४,५ अर्घाखाँची १५
३२ बाँगी खोला नियन्त्रण कार्य सन्धिखर्क न.पा. ७ गच्छेबजार अर्घाखाँची १५
३३ रनसिङ्ग खोला नियन्त्रण कार्य अर्घाखाँची १५
३४ कपन बगर तटबन्धन कार्य छत्रदेव १ चिदिका अर्घाखाँची १५
३५ घोचे खोला नियन्त्रण कार्य अर्घा मिनिरल मुनि स.न.पा. २ अर्घाखाँची १५
३६ गुरुदुम तटबन्धन निर्माण कार्य स.न.पा. ८ किमडाडा अर्घाखाँची १५
३७ जनजाग्रती मा.वि. फिल्ड तटबन्धन सि.न.पा १० अर्घाखाँची १५
३८ दुर्गाफांट तटबन्धन निर्माण कार्य (दुर्गा दमैदेखी त्रिवेणी सम्म) पणिनी ३,२ र ५ १५
३९ दमारबेशी तटवन्ध निर्माण कार्य सितगंगा ७ अर्घाखाँची २०
४० लाटागौंडा तटवन्ध निर्माण कार्य सन्धिखर्क ७ अर्घाखाँची १५
४१ तल्ला बगर तटवन्ध निर्माण कार्य (ठुलाखर्क) छत्रदेव १ अर्घाखाँची १५
४२ खडार पिपलेबगर दर्वाङ्ग तटवन्ध निर्माण कार्य भुमिकास्थान ६ अर्घाखाँची १५
४३ बाँझखेत तटवन्ध निर्माण कार्य भुमिकास्थान ५ अर्घाखाँची १५
४४ खयरभट्टी नदि नियन्त्रण तटवन्ध निर्माण कार्य सितगंगा न.पा. ११ अर्घाखाँची १५
४५ सयमुरी फाँट तटवन्ध निर्माण कार्य सन्धिखर्क न.पा. ६ अर्घाखाँची १५
४६ बरबाङ्ग रह खोला उपल्लोकुलो भु.न.पा ५ अर्घाखाँची १५
४७ सितखोला डि तटबन्धन निर्माण कार्य सि.न.पा. १० अर्घाखाँची १५
४८ रागाकाटे तटबन्धन सि.न.पा. ९ अर्घाखाँची १५
४९ गड्रुङ्गखोला नदी नियन्त्रण–टिकरी सि.न.पा. ११ १५
५० आरिचौर खेलमैदान संरक्षण तटबन्धन भु.न.पा. १० अर्घाखाँची १५
५१ बाइोखोला नदी नियन्त्रण कार्य स.न.पा. ०
५२ सिरपालिटोल खहरे खोला नियन्त्रण तटबन्धन कार्य गढवा १ अर्घाखाँची १५
५३ बाँगी खोला पक्कीपुल गुन्टीका मुख भकार कुडुले नदी नियन्त्रण कार्य सन्धिखर्क १ २०
५४ लापेखेलमैदान संराक्षण कार्य सि.न.पा,अर्घाखाँची २०
५५ दुर्गा फाँट कुलो संरक्षण कार्य अर्घाखाँची ३०
५६ सितखोला सिंचाइ कुलो संरक्षण कार्य अर्घाखाँची ३०
५७ लम्चीखोला नदी नियन्त्रण कार्य भु.न.पा ८ अर्घाखाँची १५
५८ खाकाबेसी खोला नियन्त्रण कार्य भु.न.पा. २, ३ र ४ अर्घाखाँची १५
५९ छिर्लिङ्ग खोला नियन्त्रण कार्य भु.न.पा ९,८,७ र १० अर्घाखाँची ०
६० भद्री खोला तटवन्ध निर्माण कार्य (चुत्रावेशी वजार माथिदेखी कृयपुद्री भवन सम्म) १५
६१ सित खोला नियन्त्रण कार्य सि.न.पा. २ ढाब अर्घाखाँची १५
६२ दुर्गाखोला नियन्त्रण कार्य पाणिनी गा.पा. अर्घाखाँची १५
६३ झिमरुक खोला आटी बालुवा तटबन्धन सि.न.पा. ६ अर्घाखाँची १५
६४ रुब्दी खोला तटबन्धन सन्धिखर्क न.पा. १० रुब्दी अर्घाखाँची १५
६५ गच्छे खोला संसानघाट क्षेत्र तटबन्धन निर्माण कार्य स.न.पा. ७ अर्घाखाँची १५
६६ टुमुरे खोला तटबन्धन निर्माण कार्य भुमिकास्थान न.पा. ९ अर्घाखाँची १५
६७ नदी नियन्त्रण सम्बन्धि अनुसन्धान, अध्ययन तथा परामर्श कार्य (सित खोला ५