खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पुर्व उपप्रधानमन्त्री तथा सिंचाइ जलश्रोत मन्त्री टोपबहादुर रायमाझीको पहलमा खानेपानी , सिंचाइ पूर्बधार बिकास लगाएतका क्षेत्रमा जनताको प्रत्यक्ष जनजिबिकासंग सरोकार राख्ने गरि बजेट बिनियोजन गरिएको छ ।
दुर्गाफाँटमा
जिल्लाको माग अनुसार बजेटको सिचाईको लागी १ सय ५२ वटा योजनाको लागी बजेटको व्यबस्था गरिएको नेता रायमाझीले बताउनु भयो । जिल्लाको सम्बृद्ध र बिकाशको लागी सदैब चिन्तीत रहेको रायझीले बताउनु भयो ।
देशका ७७ जिल्ला मध्ये अर्घाखाँची जिल्लालाई नमुना पहाडि जिल्लाको रुपमा पहिचान बनाउन सबै जनाले बजेट कार्यन्वयन गर्न सकारात्मक सहयोग र आफनो गाउँठाउँको बिकाशका लागी बिनियोजन भएको बजेटबाट हुन लागेको काम कस्तो हुदैछ भनेर चासो राख्ने हो भने बजेटको सहि सदुपयोग हुने समेत उहाँले आग्रह गर्नु भयो ।
खेतियोग्य भुमिलाई सिचाई गरि जिल्लामानै आत्म निर्भर बन्न तर्फ सबै लाग्नुपर्दछ भन्ने सोचका साथ माग अनुसारका सिचाई योजनाहरुको लागी बजेट व्यबस्थापन गरिएको रायमाझीको स्वकीय सचिब लिला जिसीले जानकारी दिनु भयो ।
सिचाई तर्फ तपशिल अनुसार १ सय ५२ योजनाको लागी बजेट बिनियोजन भएको छ ।
१ असारे सेरा लिफ्ट सिंचाई योजना, सितगंगा १३, अर्घाखाँची ३० लाख
२ असारे सेरा सिंचाई योजना, सितगंगा १३ अर्घाखाँची २० लाख
३ आकाशे सिंचाई योजना, सितगंगा ९ अर्घाखाँची २० लाख
४ आकासे लिफ्टसिँचाइ सि.न.पा.९, अर्घाखाँची ४० लाख
५ आपचौर सिंचाई योजना, सितगंगा ६ अर्घाखाँची २० लाख
६ आरिचौर सिचाइ पोखरी मर्मत तथा पुनःनिमार्ण भु.न.पा. १०- २० लाख
७ आरिचौर सिचाइ पोखरी लिफट मार्फत आएको पानी संकलन पुननिर्माण भु.न.पा. १०, 30 लाख
८ कणेनी टाकुरा दोन्द्र लिफ्ट सिंचाइ योजना सि.न.पा ७ ,अर्घाखाँची १० लाख
९ कानाचौर लिफ्ट सिंचाइ योजना, सितगंगा ९, अर्घाखाँची २० लाख
१० काल्ने–सिस्नेरी–ठुलाचौर लिफ्ट सिंचाई योजना, मालारानी ४ – २०
११ काल्ने–सिस्नेरी–ठुलाचौर सिंचाई योजना, मालारानी ४ अर्घाखाँची २०, लाख
१२ किमीगैरा लामिडाँडा सिचाई योजना मालारानी ६ अर्घाखाँची २०, लाख
१३ कोन्द्रे खोला पिरापानी सिचाइ योजना सि.न.पा. ११ अर्घाखाँची २० लाख
१४ कोन्द्रेखोला धौलेटाकुरा थापाटोल लिफ्ट सिँचाइ सि.न.पा.–१२, ३० लाख
१५ कोन्द्रेखोला धौलेटाकुरा सिँचाइ सि.न.पा.–१२ अर्घाखाँची २० लाख
१६ खहरे कुलो सिं यो अर्घाखाँची ८० लाख
१७ खाडाखलेपथ सिंचाइ पोखरी स.न.पा ९- २० लाख
१८ खाल्टुका नुख पाकु सिंचाइ योजना, भुनपा १० अर्घाखाँची २० लाख
१९ खोरमोर खोला लिफ्ट सिचाइ योजना सि.न.पा. १४, अर्घाखाँची २० लाख
२० खोरमोर खोला सिचाइ योजना सि.न.पा. १४ अर्घाखाँची २० लाख
२१ गर्लाम खादा लिफ्ट सिंचाइ योजना, सन्धीखर्क न.पा.,९ अर्घाखाँची ५ लाख
२२ गर्लामखोला नौलापानी गर्लामखोला गोठ सिंचाई योजना, सन्धिखर्क ९ २० लाख
२३ गोललाउनी बाझका फाट काभ्रे खोला लिफ्ट सिंचाइ मालरानी ५, २० लाख
२४ गोललाउनी बाझका फाट काभ्रे खोला सिंचाइ मालरानी ५ २० लाख
२५ घोराखोरी दमार लिफ्ट सिंचाइ योजना भु.न.पा ७, अर्घाखाँची ५० लाख
२६ घोराखोरी दमार सिंचाइ योजना भु.न.पा ७ अर्घाखाँची २० लाख
२७ चर्तुभुज हडाह बासकारुख सिंचाई योजना, पाणिनी ५ २० लाख
२८ चिउरीवास सिंचाइ योजना, अर्घाखाँची ८० लाख
२९ चिस्यार सिरुवार सिंचाइ योजना भुनपा २ अर्घाखाँची २० लाख
३० छेवा फाँट पिराफाँट लिफ्ट सिंचाइ योजना छत्रदेव गा.पा. ४, २० लाख
३१ जरेखोला मिमिले पक्की पुल नजीक सिचाइ ड्याम योजना छत्रदेव २० लाख
३२ जलुके चापटारी छत्रदेव 3, अर्घाखाँची १५ लाख
३३ जाबुने लिफ्ट सिंचाई योजना, सितगंगा ११, अर्घाखाँची २० लाख
३४ जाबुने सिंचाई योजना, सितगंगा ११ अर्घाखाँची २० लाख
३५ जुम्लि लिफ्ट सिंचाई योजना, छत्रदेव ८ ६, अर्घाखाँची ४० लाख
३६ ठाडाखोला लिफ्ट सिंचाइ योजना सितगंगा ९ अर्घाखाँची १० लाख
३७ ठुलाखेत सिंचाई आयोजना धुर्कोट गा.पा.-7 गुल्मी ५ —————
३९ ठुलाखोला लाँकुरी दहपोखरी लिफ्ट सि.यो. मालारानी-८ ३० लाख
४० डि सिचाइ सितगंगा १० २० लाख
४१ ढाडखोला रामपथ लिफ्ट सि.यो., डिभर्ना-११, अर्गाखांची १० लाख
४२ ढाडिमि कुलुग निरनदी छरछरे सिचाइ योजना स.न.पा. ५ वलेवाङ ५ २० लाख
४३ तउवाखोला देखि राक्सा छत्रदेव ६, अर्घाखाँची १५ लाख
४४ तल्ला बगर सिंचाई तथा तटवन्ध निर्माण योजना (ठुलाखर्क) छत्रदेव १ २० लाख
४५ तल्लो रिङदी लिफ्ट सिंचाई योजना, सन्धिखर्क ५ ४० लाख
४६ तल्लो रिङदी सिंचाई योजना, सन्धिखर्क ५ अर्घाखाँची २० लाख
४७ थापाटोल सिँचाइ सि.न.पा.–१२ २० लाख
४८ थेरवाङ्ग सिम देखि चप्रुङ वैशारुख सिचाइ योजना सन्धिखर्क ९, २० लाख
४९ दमेढुङ्गा सिचाइ योजना सि.न.पा. ४ ठाडा २० लाख
५० दर्लामघाट सिंचाई योजना, छत्रदेव ३ अर्घाखाँची २० लाख
५१ दर्लामफाँट तल्लो उपल्लो कुलो सिंचाई योजना, पाणिनी ८ २० लाख
५२ दाम्जिङटार लिफ्ट सिंचाई योजना, छत्रदेव ३, अर्घाखाँची ४० लाख
५३ दाम्जिङटार सिंचाई योजना, छत्रदेव ३ अर्घाखाँची २० लाख
५४ दाम्जिङदार लिफ्ट सिंचाइ योजना छत्रदेव गा.पा. ५, अर्घाखाँची २० लाख
५५ दाम्जिङदार सिंचाइ योजना छत्रदेव गा.पा. ५ अर्घाखाँची २० लाख
५६ दुर्गाफाँट कुलो मर्मत तथा स्तरोन्नति पाँणिनि 3 अर्घाखाची ३० लाख
५७ दुर्वाङ लिफ्ट सिंचाइ योजना, भु.न.पा. ६, अर्घाखाँची २० लाख
५८ धनुखर्क दासखर्क दमार लिफ्ट सिचाइ योजना सि.न.पा. ५,, २० लाख
५९ धनुखर्क दासखर्क दमार सिचाइ योजना सि.न.पा. ५ अर्घाखाँची २० लाख
६० धरमशाला धरमपानी लिफ्ट सिंचाई योजना स.न.पा.10 अर्घाखाँची २५ लाख
६१ धाइरे–सयखेत सिंचाई योजना, मालारानी ५ अर्घाखाँची २० लाख
६२ धातिवाङ्ग लिफ्ट सिंचाइ योजना(साबिक ५,६,८) पाणिनी गा.पा. ६, ५० लाख
६३ धातिवाङ्ग सिंचाइ योजना (साबिक ५,६,८) पाणिनी गा.पा. ६ २० लाख
६४ धोराखोरी दमारबेसी सिंचाइ कुलो योजना सि.न.पा. ५ २० लाख
६५ धौ–खोला बमेसी सिँचाइ सि.न.पा.–९ अर्घाखाँची २० लाख
६६ नउलपानि लिफ्टिङ्ग सिंचाइ योजना स.न.पा ९, अर्घाखाँची ३० लाख
६७ नषाँवस्ती खारखेत सि.यो. अर्घाखाँची १० लाख
६८ निरादी छरछरे खरिबोट लिफ्ट सिंचाई योजना (डि.पि.आर.सम्पन्न) पाणिनी ८- ५० लाख
६९ निरादी छरछरे खरिबोट सिंचाइ कुलो योजना पाणिनी ८ अर्घाखाँची २० लाख
७० पाँकुरी लिफ्ट सिंचाइ योजना सितगंगा ९ अर्घाखाँची १० लाख
७१ पाखाचौर सिचाइ सितगंगा ७- २० लाख
७२ पावरटार लिफ्ट सिचाइ योजना वाणगंगा खोला, भालुखोला बाँध निर्माण, अर्घाखाँची ३० लाख
७३ पावरटार सिचाइ योजना वाणगंगा खोला, भालुखोला बाँध निर्माण २० लाख
७४ पुस्सा बतासे सिंचाई योजना, पाणिनी १ अर्घाखाँची २० लाख
७५ पौदीखोला सिंचाइ कुलो निमार्ण स.न.पा ६ अर्घाखाँची २० लाख
७६ पौवा–चिवेक–बामाचौर–खरिबुटा–एक्लोखेत, पानीमिल लिफ्ट सिंचाई योजना, पाणिनी ५ र ७, ५० लाख
७७ पौवा–चिवेक–बामाचौर–खरिबुटा–एक्लोखेत, पानीमिल सिंचाई योजना, पाणिनी ५ र ७- २० लाख
७८ फुदवाङ्ग फाँट लिफ्ट सिंचाई योजना स.न.पा.६ , ७ अर्घाखाँची २० लाख
७९ फुदवाङ्ग सिंचाई योजना, सन्धिखर्क ७ अर्घाखाँची २० लाख
८० फुर्दाग फाँट सिंचाइ योजना स.न.पा ६, ७ अर्घाखाँची २० लाख
८१ बंशारीखोला ठुलाढुङ्गरे आँपचौर लिफ्ट सिंचाइ योजना सि.न.पा. ६, अर्घाखाँची ६० लाख
८२ बंसारी खोला शेरा सिंचाइ योजना अर्घाखाँची २० लाख
८३ बगाले ब्याड सेल्टारी लिफ्ट सिंचाई योजना सितगंगा १, अर्घाखाँची २० लाख
८४ बगाले व्याड सेल्टारी सिंचाइ योजना सि.न.पा १ मन्द्रे २० लाख
८५ बजेनी– बैकुण्ठे– भुल्के– बेल्टारी सिंचाइ योजना, पाणिनी ५ अर्घाखाँची २० लाख
८६ बरबाङ्ग लिफ्ट सिंचाइ योजना भु.न.पा. ५, अर्घाखाँची ५० लाख
८७ बराहदह ड्याम सिंचाइ निर्माण सि.न.पा.९, अर्घाखाँची २० लाख
८८ बल्कोट कृषिफर्म सिंचाइ पोखरी योजना छत्रदेब २ अर्घाखाँची २० लाख
८९ बाँझखेत सिचाइ कुलो छापखोला ५, २० लाख
९० बागबथेनी लिफ्ट सिंचाइ योजना, सितागंगा, अर्घाखाँची २० लाख
९१ बागसेली लदाम कुलो सिंचाइ आयोजना स.न.पा. २० लाख
९२ बागसेली लदाम कुलो सिंचाइ आयोजना स.न.पा. अर्घाखाँची २० लाख
९३ बागेद्वारे लिफ्ट सिंचाइ योजना, सितागंगा, अर्घाखाँची ५ लाख
९४ बिक्रम सोता सिं यो, अर्घाखाँची ८० लाख
९५ बुक्का टाकुरा र काला खोला सिंचाइ योजना अर्घाखाँची २० लाख
९६ बुढादी उपल्ला पिराफाँट कुलु सिंचाइ योजना छत्रदेव गा.पा. ३ मथुरा २० लाख
९७ बुढादी सिंचाई योजना, छत्रदेवा ३ अर्घाखाँची २० लाख
९८ बेहाड गयिरिखेत सिंचाइ योजना मालारानि गा.पा. ५ अर्घाखाँची २० लाख
९९ बौलाह सिँचाइ योजना स.न.पा ५ २० लाख
१०० भीरकुलो सिंचाई योजना, सन्धिखर्क ११, ५० लाख
१०१ भुपफेदी उपल्लो स्याले सिचाइ कुलो भुमिकास्थान ५ अर्घाखाँची २० लाख
१०२ भुपफेदी उपल्लो स्यालेलिफ्ट सिंचाई योजना, भुमिकास्थान ५, ४० लाख
१०३ भुपफेदी–चिप्लेटी–जैटारी कुलो योजना, भुमिकास्थान ५ अर्घाखाँची २० लाख
१०४ भुपफेदी–चिप्लेटी–जैटारी लिफ्ट योजना, भुमिकास्थान ५, अर्घाखाँची ४० लाख
१०५ भुफेदी जलाधार सिंचाइ योजना भु.न.पा ५ अर्घाखाँची २० लाख
१०६ भुमिकास्थान बास्टारी कल्टारी सिंचाइ भुमिकास्थान २ भुमेमाथान २० लाख
१०७ भुल्के शेर लिफ्ट सिंचाइ योजना सि.न.पा ११ ढुङ्गेशेरा, अर्घाखाँची ३० लाख
१०८ भुल्के सिंचाइ शेर आयोजना सि.न.पा ११ ढुङ्ग्शेरा अर्घाखाँची २० लाख
१०९ भोल्टेखोला गल्ठुङ्ग लिफ्ट सिंचाइ योजना सि.न.पा ६, अर्घाखाँची ३० लाख
११० भोल्टेखोला गल्ठुङ्ग सिंचाइ योजना सि.न.पा ६ अर्घाखाँची २० लाख
१११ भोल्टेखोला देउराली पैयापाटा पाखो सिंचाइ योजना भु.न.पा १०, २० लाख
११२ मथुरा पिराफाँट बुदादी, छत्रदेव, अर्घाखाँची २० लाख
११३ मरेङ्ग खोला लिफ्टिङ सिचाइ योजना मालारानी २ अमिले १० लाख
११४ माझकुलो सिंचाइ योजना छत्रदेव ६,८, २० लाख
११५ माटे रनुवाटारी सिं यो, अर्घाखाँची ८० लाख
११६ माटे कविरा रतुवा लदाम सिचाइ कुलो सन्धिखर्क १ अर्घाखाँची २० लाख
११७ माटे, कपिरा रतुवा लदाम लिफ्ट सिँचाइ स.न.पा वडा नं. १०, ३० लाख
११८ माटे, कपिरा रतुवा लदाम सिँचाइ कुलो स.न.पा वडा नं. १०, २० लाख
११९ मुल लिफ्टिङ्ग सिंचाइ योजना सि.न.पा ११,अर्घाखाँची १० लाख
१२० मुसिवानफाँट सिं यो, सितगंगा १३, अर्घाखाँची ८० लाख
१२१ म्यालपोखरी सिंचाइ योजना स.न.पा १ अर्घाखाँची २० लाख
१२२ रतहले टारी लिफ्ट सिंचाइको लागि टंकी निर्माण स.न.पा, अर्घाखाँची ६० लाख
१२३ रतहले टारी सिंचाइको लागि टंकी निर्माण स.न.पा अर्घाखाँची २० लाख
१२४ रिपाफाँट कुलो सिंचाई योजना, छत्रदेव २ अर्घाखाँची २० लाख
१२५ रिपाफाँट लिफ्ट सिंचाई योजना, छत्रदेव २, अर्घाखाँची ३० लाख
१२६ रिपाहा सिंचाई योजना, पाणिनी ८, २० लाख
१२७ लतलेटारी सिंचाइ योजना स.न.पा १ – २० लाख
१२८ लतलेटारी सिंचाइ योजना स.न.पा १ अर्घाखाँची २० लाख
१२९ लम्ची खोला लिफ्ट सिंचाइ भु.न.पा ४,८,६,७, अर्घाखाँची ५० लाख
१३० लम्ची खोला सिंचाइ भु.न.पा ४,८,६,७ अर्घाखाँची २० लाख
१३१ लामाताल सिंचाइ योजना, अर्घाखाँची ५० लाख
१३२ लामिदमार लिफ्ट सिंचाई योजना, सितगंगा ९, अर्घाखाँची २० लाख
१३३ लिब्दी चिदिगारा सिचाइ योजना सि.न.पा. १ अर्घाखाँची २० लाख
१३४ लिवासे मालटारी डिखोला भुमिकास्थिान न.पा. २ अर्घाखाँची २० लाख
१३५ लेवासे माल्टारी डिहिखोला राताटारी बौलाहखोला लिफ्ट सिंचाई योजना भुनपा १,२,३ – ५० लाख
१३६ लेवासे माल्टारी डिहिखोला राताटारी बौलाहखोला सिंचाइ योजना भूमिकास्थान न.पा. १,२, ३ – २० लाख
१३७ वंसेटारी सिंचाइ योजना, अर्घाखाँची ८० लाख
१३८ विहार थुम्कामुनी सिंचाई योजना, सन्धिखर्क १०, २० लाख
१३९ सके्रटी लिफ्ट सिंचाइ पोखरी स.न.पा ९, अर्घाखाँची ३० लाख
१४० सके्रटी सिंचाइ पोखरी स.न.पा ९ अ.खा. २० लाख
१४१ सतिघाट बाँझपाटा हुदै दमारे भुमिकास्थान ५, २० लाख
१४२ साइबासे कुडुले तारिखे गेहोरे सिंचाई योजना, सितगंगा १२, २० लाख
१४३ साइबासे कुडुले तारिखे गेहोरे सिंचाई योजना, सितगंगा १२, २० लाख
१४४ साउनेपानी आरिचौर लिफ्ट सिंचाइ योजना, अर्घाखाँची २० लाख
१४५ सातविसे गैरीखेत लिफ्ट सिंचाइ योजना मालारानी गा.पा. ७, २० लाख
१४६ सातविसे गैरीखेत सिंचाइ योजना मालारानी गा.पा. ७ अर्घाखाँची २० लाख
१४७ सारङ्गेपोखरा सिंचाइ योजना स.न.पा ९ अर्घाखाँची २० लाख
१४८ सिलिङखोला बेरबन्दा लिफ्ट सिँचाइ सि.न.पा. ९, अर्घाखाँची ४० लाख
१४९ सिलिङखोला बेरबन्दा सिँचाइ सि.न.पा. ९ अर्घाखाँची २० लाख
१५० हटाहा सुखौरा सिचाइ योजना सि.न.पा. १४, २० लाख
१५१ हल्देखोला उपल्लो जैटारी सिंचाइ योजना, भुनपा १० अर्घाखाँची २० लाख
१५२ हल्देखोला डडुवा सिंचाइ योजना, भुनपा १० अर्घाखाँची २० लाख
१५३ हल्देखोला हल्दे सिंचाइ योजना २० लाख