अर्घाखाँची आयुर्वेद विकास समितिकाे संयाेजकमा कृष्ण भुसाल र सदस्यमा भण्डारी मनाेनित


हरि प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिकाे संयाेजकमा कृष्ण भुसाल र सदस्यमा कमला खनाल भण्डारी मनाेनित हुनुभएकाे छ ।
लुम्बिनी प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्रकाे विकास तथा व्यवस्थापनकाे लाषि विकास समिति संयाेजक तथा सदस्य चयन गरेकाे हाे ।
बिकास समितिकाे सदस्य सचिवमा केन्द्रका कार्यालय प्रमुख रहने ब्यवस्था छ ।