ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई कांग्रेस नेत्रृ पुस्पा भुसालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका स्ठित ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली कांग्रेस नेतृ सचेतक  पुष्पा भुसालले स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन् ।  
ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई भुसालले अक्सिजन कन्सनटेटर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन् ।
भुसालले नगर प्रमुख सुर्य प्रसाद अधिकारी मार्फत ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान कन्सनटेट्रर मेसिन हस्तान्तरण गरेकी थिईन् । 

अन्य समाचारहरु