अर्घाखाँचीमा चेम्बर अफ कमर्सद्धारा कानुन मन्त्री चेतनारायण आचार्यलाई सम्मान (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा  चेम्बर अफ कमर्स अर्घाखाँचीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यलाई सम्मान गरेकाे छ ।
अर्घाखाँची चेम्बर अफ कमर्सले सन्धिखर्कमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यलाई सम्मान गरेकाे हो ।