अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा लैंगिक हिंसा मुक्त गर्नको लागि रणनिती तयारीको प्रतिवेदनमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा मंगलवार लैंगिक हिंसा मुक्त गर्नको लागि रणनिती तयारीको प्रतिवेदनमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा नगर प्रमुख कमल प्रसाद भुसाल लगायत वार्ड प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।