अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोभिड १९ नियन्त्रण र रोकथामका लागि पालिका स्तरीय परिचायत्मक गोष्ठी सम्पन्न भएको छ ।
सन्धिखर्कमा बुधवार कोभिड १९ नियन्त्रण र रोकथामका लागि पालिका स्तरीय परिचायत्मक गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।