एमाले कार्यदल एकलौटी रुपमा भंग, १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन


 काठमाडौँ – नेपाल पक्ष अनुपस्थित रहेको नेकपा एमाले स्थायी कमिटी बैठकले विवाद समाधान कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ।
शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले उक्त सहमति अनुमोदन गरेको हो।
साथै उक्त बैठकले एकलौटी रुपमा सहमतिको प्रस्ताव गर्ने कार्यदल नै भंग गरेको छ। देशसन्चारमा समाचार छ ।