यसवर्ष अमेरिकाको आर्थिक विकास सो अघि दिइएको अनुमानको तुलनामा राम्रो – अमेरिकी संचय समिति

अमेरिकी संचय समितिले हिजो एउटा आर्थिक प्रतिवेदन प्रकाशित गर्दै यसवर्ष अमेरिकाको आर्थिक विकास यस अघि गरिएको अनुगमनको तुलनामा राम्रो छ।

                     अमेरिकी संचय समितिद्वारा आज सार्वजनिक प्रतिवेदनअनुसार, यसवर्ष अमेरिकी आर्थिक वृद्धिदर 3.2 देखि 3.7 प्रतिशतसम्म पुग्नेछ।

                     अमेरिकी संचय समितिले प्रतिवेदनमा हालै अमेरिकी अर्थतन्त्रमा अझ बढी पुनःरुत्थान भएको उल्लेख गरेको छ।