भारतको पूर्वी समुद्री क्षेत्रमा आएको आँधीबेहरीबाट सत्ताइसको मृत्यु

भारतको मौसम विज्ञानविभागका अनुसार, “लाइला” नामक आँधीबेहरीका कारण हालै भारतको पूर्वी क्षेत्रको आन्ध्र प्रदेश तथा आसपासका क्षेत्रमा सत्ताईस जनाको मृत्यु भएको खबर छ । यसबाट धेरै धेरै घरहरू पनि गम्भिर ध्वस्त भएका छन्।

      थाहा भएअनुसार, सो आधीबेहरीको कारण कम्तीमा पचपन्न जना हासम्म वेपत्ता छन्।