हार्दिक समवेदना
हाम्रा आत्मिय साथी किमडाँडा-७ अर्घाखाँचीका ठाकुर भुसालका पिता चोप नारायण भुसालको (जन्म वि.स २००२ साल र मृत्यु २०६७ -०२ -१०) असमयिक दु:खद निधन हुन गएकोमा हामीहरु सवै लाई स्तब्ध र मर्माहित तुल्याएको छ ! यस दुखद घडीमा दिवंगत आत्मको चीर शान्तीको कामना गर्दै शोक सन्तब्ध परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौ। (We are extremely sorry to hear the sad news about the passing away of your father,with deepest sympathy to you and all your family.May the departed soul rest in peace.)
करण रायमाझी
बिष्णु भुसाल
रुद्र श्रेष्ठ
हुम प्रसाद श्रेष्ठ लगायत सम्पूर्ण अर्घाखाँचीबासी परिवार, साउथ कोरिया ।