अमेरिकाको मौद्रिक उद्धार योजनाको खर्चको घटावा

अमेरिकी अर्थ मन्त्रालयले हिजो एक प्रतिवेदन प्रकाशित गर्दै गत मार्चको अन्तसम्म सात खर्ब अमेरिकी डलर संलग्न हुने मौद्रिक उद्धार योजनाको वास्तविक खर्च एक खर्ब पाँच अर्ब चालिस करोड अमेरिकी डलरसम्म घटाइने बतायो।

                   उक्त खर्चको घटावाको मुख्य कारण उद्धार पाएका मौद्रिक संस्थाले ऋण असुली गरेको दर पहिले अनुमान गरिएको भन्दा छिटो र अर्थ मन्त्रालयका आंशिक पूजीबाट पनि लाभ पाइएको हो।