सन्धिखर्कमा विप्लबको अनेरास्ववियु क्रान्तिकारीद्धारा पेट्राेलियम पदार्थ मूल्य वृद्धिको विराेधमा प्रदर्शन (फोटो सहित)


अनिल नेपाली  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति अघांखाँचीले बतंमान सरकारले गरेको प्रटाेलियम पदार्थको विराेध गरेको छ । 
विराेध कार्यक्रमलाई सम्बाेधन गदै अखिल त्रान्तिकारिका जिल्ला ईन्चाजं नवीन खड्काले सरकारले प्रटाेलियम पदार्थमा गरेको मूल्य बृद्वि २४ घण्टा भित्र फिर्ता नलिए कडा मूल्य चुकाउनु पनें बताउदै सरकारले छिटोभन्दा छिटो कदम फितां लिएर आफ्ना गतिविधि अगाडि बढाउनकाे लागि आग्रह गरे ।
 जनताकाे आफ्नाे व्यवस्थामा परिवर्तन ल्याउनका लागि जनमत संग्रह आबश्यक रहेको बताउदै याे व्यबस्थामा जनताका कुनै अधिकारकाे सुनुवाइ नहुने हुनाले जनताले अब बैज्ञानिक समाजबादकाे लागि सघषं गनुपनें बताए। 
कार्यक्रममा  अखिल क्रान्तिकारी अध्यक्ष बाबुराम नेपालीले जनताको व्यवस्थामा परिवर्तन ल्याउनकाे लागि सघषं गनुपनें बताए ।