सन्धिखर्कका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न (तस्बिरहरु)


सुर्य भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी स्वास्थ्य संस्था प्रमुखहरुको  प्रस्तुतिकरण सहित कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम को एक समारोहबीच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसालले उदघाटन गर्नु भएको हो । 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल नगरप्रबक्ता लिलाराम गौतम वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी वार्ड नम्बर १२ का अध्यक्ष नारायण खड्का वार्ड नम्बर १ का कार्यवाहक अध्यक्ष लक्ष्मण पराजुलि वार्ड नम्बर ७ का कार्यवाहक अध्यक्ष बिस्नु भुसाल सबै स्वास्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको नगरपालिकाका स्वास्थ्य सयोजक पुर्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु