सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशस नजिकिदै जाँदा अर्घाखाँची जिल्लामा पनि चहलपहल बढेर गएको छ ।
अर्घाखाँची जिल्लामा पनि काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिनेको सङख्या उल्लेखनीय देखिएको छ ।
जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापति हरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधि मा दाबि गर्दै प्रचारप्रसारमा हिडिरहेको काङ्ग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधिका उमेदवार नेत्र प्रसाद भट्टराईले जानकारी दिनु भयो भट्टराई अर्घाखाँची काङ्ग्रेस का खम्वा हुन भने झन्डै ३० बर्ष जिल्ला समितिको सदस्य लामो समय सन्धिखर्क वार्ड नम्बर १ को सभापति सन्धिखर्क नगरपालिका को सभापति तथा काङ्ग्रेस का विभिन्न तहमा बसेर निकै दुख गरेका नेताको रुपमा नेत्र प्रसाद भट्टराई परिचित हुन भट्टराई ले काङ्ग्रेस पार्टि कार्यलय निर्माण गर्दा समेत निर्माण समितिमा बसेर काम गरेका नेता हुन भट्टराई ले यश पटक महाधिवेशनमा जिताउन सबै मतदातालाई अनुरोध गरेका छन ।
भट्टराई भन्छन अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिले को माग युवाको छ तर सबै क्षेत्र लाई समेटेर अगाडि बढनु पर्छ महाधिवेशन प्रतिनिधि चुनाब लड्ने भएको ले पनि अाफु प्रचारप्रसार मा हिडिरहेको उहाको दाबि छ बढि नेताहरु केन्द्रीय चुनाबमा भागलिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबि दौडढुपमा छन ।