अर्घाखाँचीमा निजामती कर्मचारी संगठनले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो


गणेश खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ ।
 
संगठनकाे केन्द्रीय कार्यालय भएकाे अपाराधिक पुर्ण कार्य विराेध सरूप ज्ञापनपत्र बुझाइएकाे संगठनले जनाएकाे छ । अपराधी कार्य गर्ने व्यत्तिलाई हालसम्म प्रकाउ गरि कार्वाही नगर्नुले अन्य षड्यन्त्रका गन्ध आएका छन् । 
संगठनकाे कार्यालयमा लागेकाे ताला खाेली अपराधीलाई कार्वाही गर्न सरकारलाई माग गरिएकाे छ ।