गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पारिवारिक निजी वन संघ नेपाल अर्घाखाँचीकाे आयाेजनमा पारिवारिक निजी वनका विषयमा जिल्ला स्तरीय गाेष्ठी सम्पन्न भएकाे छ ।
निजि वनका चुनाैती र सम्भावनाका विषयमा कार्यक्रम बाेल्ने बत्ताहरू मन्तव्य राखेका थिए । सामुदायिक वन,निजि वन,पारिवारिक वन सबैकाे सरक्षण गरि भरपुर उपभाेग गर्नुपर्नेमा जाेड दिइएकाे थियाे ।
कार्यक्रममा सघका केन्द्रीय अध्यक्ष जाेगनारायण गिरि,डिभिजन वन कार्यालय प्रमुख माेहन श्रेष्ठ,राजेन्द्र भट्ट,डिभिजन वन अधिकृत शिला प्राेखरेल,सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र प्राेखरेल लगाएले मन्तव्य राख्नुभएकाे थियाे ।
खिमानन्द खनालकाे अध्यक्षता र कृष्ण अधिकारीकाे सञ्चालन सम्पन्न भएकाे हाे ।