अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराको धरमपानीका मृगौला पीडित भोजराज पौडेललाई स्पेनमा बस्ने नेपालीले सहयोग गरेका छन् ।
ठुलापोखराको धरमपानीका १८ वर्षीय मृगौला पीडित भोजराज पौडेललाई स्पेनमा बस्ने नेपालीहरुले ५ लाख ५५ हजार ४ सय रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम पीडित बिमारीका अंकललाई एक कार्यक्रम गरी चेक हस्तान्तरण गरिएको थियो ।
आफ्नो रगत पसिना बिदेशी भूमिमा खर्चिएर पनि आफ्नो सामाजिक दायित्व सम्झि कृष्णप्रसाद मरासिनीको सकृयतामा उक्त रकम जम्मा गरिएको थियो । अभियान सन्चालाक मरासिनी यूरोप अर्घाखाँची समितिका उपाध्यक्ष हुन्। भोजराज पौडेलको दुबै मृगौलाले काम गर्न छाडेपछि भोजराज बचाउ अभियान अभियान शुरू गरिए अनुसार स्पेनबाट उक्त रकम सहयोग भएको छ ।
स्पेनको मायोर्कामा बिगत १५ बर्ष देखि होटेल, रेस्टुरेन्ट बेवसाय संचालन गर्दै आउनु भयेको कृष्ण मरासिनीको व्यक्तिगत सक्रियता भोजराज पौडेल बचाउ अभियान संचालन गर्न्नु भएको थियो ।
दुवै मृगौला फेल भएका भोजराजलाई बुटवल गौतम बुद्ध मुटु अस्पतालमा दुई महिनासदेखि उपचार भएकोमा उनलाई हाल काठमाडौंको करुणा अस्पतालमा उपचार भइरहेको छ । घरको आर्थिक स्थिति उपचारका क्रममा दयनिय भएपछि परिवारले सहयोगको हात फैलाएको थियो ।
पौडेललाई जिवनदान दिनका लागि उनका बुबा आमाले मृगौला दिन तयार भएपनि प्रत्या रोपणका लागि आर्थिक अभाव भएका कारण दानबीरसँग सहयोगको हात बढाए अनुसार स्पेनबाट उक्त रकम सहयोग भएको छ ।
पौडेलको जिवन रक्षाका लागि स्पेनका नेपालीबासी सहयाेगी दाताहरू विवरण यस प्रकार छ:-
कृष्ण प्रसाद मरासिनी ५०१
चुडामणिा अर्याल २५१।
लक्ष्मी ज्ञवाली २०१
बिकास पोखरेल १५०
हरि तिवारी १२०
मनिराज बस्तोला १०१
मेघा लामा ६५
राजन बन ५५
महेस घिमिरे ५१
दिनेश गिरि ५०
सुबास सुवेदी ५०
अजय रायमाझि ५०
दीपक श्रेष्ठ ५०
कृष्ण अर्याल ५०
हरि पौदेल ५०
सकुनतला राई ५०
महेश पन्थि ५०
रमेश सिटौला ५०
दिपक पोखरेल मालटा ३५
शास्त्री टिकाराम कदेल ३०
कृष्ण खतिवडा ३०
केपि गजुरेल २५।९९
हरि गुनि 25
निसु सुबदी 25
भुपती 25
नारायण भण्डारी २५
दीपक बेल्भासे ३१
दानिमा शर्पा २५
सुरुची श्रेष्ठ २५
प्रदिप कदेल २१
टीकाराम वोस्ती २१
बिसनु रिजाल २०
सबितृ भण्डारी २०
सन्जय अर्याल २०
पुरुशोत्म वस्ताकोटी २०
कृष्ण वाग्ले २०
बलाराम वाग्ले २०
मनिराम पाठक २०
अस्मि राई २०
बिक्रम सुनिल २०
हाकम सिह २०
बालक नाथ २०
पन्थी भाइ २०
कुमार आले २०
सबिन्द्र गौतम २०
माटिन माटिन १०
कृस श्रेष्ठ २५
सरोज पन्थी पोर्तुगल ५१
अजय पन्थी पोर्तुगल ५१
आन्द्रस रेस्टुरेन्ट १८०
टोटल २८८६
भेषराज बचाउ अभियानका लागी स्पैनको मालागामा बिगत लामो समय देखि रेस्टुरेन्ट बेवसाय संचालन महाशर्मा फुल्लेललेबाट थप सहयोग रक़म संकलन विवरण:
मालती फुल्लेल १५१
तारानाथ सापकोटा १००
राजेश थापा ८०
मुकु भट्ट ७५
विकाल प्रस्ताब ५१
शिव लामिछाने ५१
बाबुराम शर्मा ५०
समीर भट्टराई ५०
मिलन ५०
स्वोश्हा गुरुङ ४०
तामाङ पासाङ भुटि ४०
वालिका पुन ५१
माया गुरुङ ३१
रामकाजी गुरुङ ३१
नारायण बिस्वकर्मा ३१
सबिता राई ३०
बिनिता गुरुङ ३०
किरन सुवेदी ३०
होम प्रसाद गुरुङ माइला 30
अप्सरा गौतम २५
टीका कुमारी २०
गोविन्द चंन्द बोहरा २०
सुशिला श्रेष्ठ भुजेल २०
टीकाराम कडेल ३०
जम्म रकम १११७
कृष्ण प्रसाद मरसिनी पाल्मा दे मल्लोर्का बाट २८८६
कुल जम्मा रक़म यूरो ४००३, नेपाली ५ लाख ५५ हजार चारसय मात्र ।