अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सात वार्ड बाहेक सबै वडामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शनिबार जिल्लाको ५४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्लाका पार्टी कार्यालय सदस्य ऋषिराम भूसालले जानकारी दिए । भूसालका अनुसार पाणिनि गाउँ पालिकाको सात वटा वडामा सम्मेलन स्थगीत गरिएको छ । उक्त पालिकाको ८ नं वडामा रमेश अधिकारीको नेतृत्वमा वडा कमिटी गठन भएको छ । स्थगीत भएको अधिवेसन मंसिर सात गतेलाई सारिएको भूसालले जानकारी दिए ।
जिल्लाका छत्रदेब गाउँपालिका, भुमिकास्थान नगरपालिका,मालारानी गाउपालिका,सितगङा नगरपालिका र सन्धिखर्क नगरपालिकाका सबै वडामा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।
कुन वडामा कसको नेतृत्व ? (स्थानीय तह अनुसारको वडा नम्बर सहित)
सन्धिखर्क नगरपालिका
वडा न १ अध्यक्ष – बुद्धि प्रसाद मिश्र
वडा न. २ रामु के.सी
वडा न.३ राजन भाट
वडा न.४ मान बहादुर बिक
वडा न.५ -७ गते
वडा न. ६ -७ गते
वडा न. ७ बालकृष्ण शाह
वडा न.८ नेत्र प्रसाद पराजुली
वडा न. ९ बेदुराम भुसाल
वडान.१० डिल बहादुर राना भाट
वडा न. ११ कृष्ण के.सी
वडा न.१२ राम बहादुर नेपाली
भुमिकास्थान नगरपालिका
वडा न.१ ठाकुर भुसाल
वडा न.२ खुबीराम बन्जाडे
वडा न.३ बासुदेब भाट
वडा न. ४ बिष्णु बन्जाडे
वडा न . ५ हुँदै छ
वडा न. ६ योगेन्द्र सुनार
वडा न.७ केशव सुनार
वडा न.८ भिमलाल गैरे शेषकान्त
वडा न. ९ कमल सारु
वडा न. १० कमल उचाई
शितगंगा नगरपालिका
वडा न. १ जित बहादुर अधिकारी
वडा न.२ कृष्ण रास्कोटी
वडा न. ?
वडा न.४ वसन्त केसि
वडा न.५?
वडा न. ६ ढुन बहादुर गाहा
वड न.७ बिन बहादुर पुलामी
वडा न.८ लक्ष्मण सुनार
वडा न.९ चुमान सिंह परिवार
वडा न.१० रामजी बेल्बासे
वडा न. ११ ?
वडा न. १२ हुमाकान्त बेलबासे
वडा न.१३ ठाकुर भाट क्षेत्री
वड न.१४ प्रेम सारु
मालारानी गाउपालिका
वडा न. १ यम लाल आचार्य
वडा न.२ टिकाराम आचार्य
वडा न.३ रोमाहर्श खनाल
वडा न. ४ रामकृष्ण बिक
वडा न.५ शोभाखर भुसाल
वडा न.६ उदय पुन
वडा न.७ मन बहादुर नेपाली
वडा न.८ शंकर बिस्ट
वडा न.९ चन्द्रमणि खनाल
छत्रदेब गाउँपालिका
वडा न.१ मेख बहादुर ज्ञावलि
वडा न.२ वर्कत वलि
वडा न. ३ भोजराज बन्जाडे
वडा न.४ चुरामणि पराजुली
वडा न.५ गोबिन्द पन्थी
वडा न.६ गुणानिधि बन्जाडे
वडा न.७ झबिन्द्र पन्थी
वडा न.८ गोपाल फुल्लेल