अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमा नेकपा (माओवादी केन्द्र)ले भोली शनिबार अधिवेशन गर्ने भएको छ ।
माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा सम्मेलन आयोजना गरेको हो । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ ।
उता पालिका सम्मेलनलाई शनिबार १ बजे अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल’ सम्बोधन गर्ने भएका छन् ।
यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
यस अघि मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्व समेत चयन भइसकेको छ ।
कुन वडामा कसको नेतृत्व ? (स्थानीय तह अनुसारको वडा नम्बर सहित)
सन्धिखर्क नगरपालिका
वडा न १ अध्यक्ष – बुद्धि प्रसाद मिश्र
वडा न. २ रामु के.सी
वडा न.३ राजन भाट
वडा न.४ मान बहादुर बिक
वडा न.५ -७ गते
वडा न. ६ -७ गते
वडा न. ७ बालकृष्ण शाह
वडा न.८ नेत्र प्रसाद पराजुली
वडा न. ९ बेदुराम भुसाल
वडान.१० डिल बहादुर राना भाट
वडा न. ११ कृष्ण के.सी
वडा न.१२ राम बहादुर नेपाली
भुमिकास्थान नगरपालिका
वडा न.१ ठाकुर भुसाल
वडा न.२ खुबीराम बन्जाडे
वडा न.३ बासुदेब भाट
वडा न. ४ बिष्णु बन्जाडे
वडा न . ५ हुँदै छ
वडा न. ६ योगेन्द्र सुनार
वडा न.७ केशव सुनार
वडा न.८ भिमलाल गैरे शेषकान्त
वडा न. ९ कमल सारु
वडा न. १० कमल उचाई
शितगंगा नगरपालिका
वडा न. १ जित बहादुर अधिकारी
वडा न.२ कृष्ण रास्कोटी
वडा न. ?
वडा न.४ वसन्त केसि
वडा न.५?
वडा न. ६ ढुन बहादुर गाहा
वड न.७ बिन बहादुर पुलामी
वडा न.८ लक्ष्मण सुनार
वडा न.९ चुमान सिंह परिवार
वडा न.१० रामजी बेल्बासे
वडा न. ११ ?
वडा न. १२ हुमाकान्त बेलबासे
वडा न.१३ ठाकुर भाट क्षेत्री
वड न.१४ प्रेम सारु
मालारानी गाउपालिका
वडा न. १ यम लाल आचार्य
वडा न.२ टिकाराम आचार्य
वडा न.३ रोमाहर्श खनाल
वडा न. ४ रामकृष्ण बिक
वडा न.५ शोभाखर भुसाल
वडा न.६ उदय पुन
वडा न.७ मन बहादुर नेपाली
वडा न.८ शंकर बिस्ट
वडा न.९ चन्द्रमणि खनाल
छत्रदेब गाउँपालिका
वडा न.१ मेख बहादुर ज्ञावलि
वडा न.२ वर्कत वलि
वडा न. ३ भोजराज बन्जाडे
वडा न.४ चुरामणि पराजुली
वडा न.५ गोबिन्द पन्थी
वडा न.६ गुणानिधि बन्जाडे
वडा न.७ झबिन्द्र पन्थी
वडा न.८ गोपाल फुल्लेल