केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटमा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अन्तरसमुह नम्बर १० र १०(क) र ११ र ११(क) को १७ औ वार्षिक साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न भएको छ ।
सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अन्तरसमुह नम्बर १० र १०(क) ११ र ११(क) को १७ औ वार्षिक साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न हो ।
अन्तरसमुह नम्बर १० र १०(क) को बरहानेटामा संचालक समिती सदस्यमा क्रमस बाबुराम खडका क्षेत्री र बालकृष्ण श्रेष्ठ (नारायण ) साथै लेखासमिती सदस्य प्रतिनिधिमा क्रमश हरिकला पन्थी र गोपाल श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन् ।
यस्तै अन्तरसमुह नम्बर ११ र ११(क) अन्तर्गत सन्धिखर्कमा भएको कार्यक्रमबाट संचालक समिती सदस्यमा क्रमस दिपा पन्थी आचार्य र सीता कुवर रायमाझी साथै लेखासमिती सदस्य प्रतिनिधिमा क्रमश ईन्द्र कला गैरे(चन्द्रा) र हेमन्त पोख्रेल सर्बसम्मत निर्वाचित भएका छन् ।