अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु माघ २ गतेसम्म बन्द हुने भएका छन् ।
शितगंगा नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु पर्सी शुक्रवारदेखि माघ २ गतेसम्म बन्द हुने भएका हुन् ।
शैक्षिक सत्र २०७८ सालको हिउँदे विदा पौष १८ गतेदेखि ३० गतेसम्म हुनेछ । साथै माघ १ गते माघे संक्रान्तिको विदाका कारण अब शितगंगा नगरपालिकाका सबै विधालय माघ २ गतेदेखी नियमित खुल्नेछन् ।