बाँगीमा एमालेको वार्ड कमिटीकाे बैठक सम्पन्न


गणेश खनाल
बाँगी, अर्घाखाँची । नेकपा एमाले बाँगी वार्ड कमिटीको बैठक सम्पन्न भएकाे छ । 
नेकपा एमाले मालारानी गाउँपालिका ईन्चार्ज तिलक मिश्रकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले आसन्न पुस २३ गते हुने जिल्ला अधिवेशनबारे विभिन्न निर्णय गरेकाे हो । 
 
वार्ड कमिटी अध्यक्ष के आर विसिकाे अध्यक्ष सचिव विष्णु पन्थिकाे सञ्चालमा सम्पन्न कार्यक्रममा वार्ड ईन्चार्ज मुनाल खड्का,हुमबहादुर विक,मालारानी गाउपालिका सदस्यहरू लगाएतकाे उपिस्थिति रहेको थियाे ।